गायक दुर्गेश थापाको गीतमा देउसी नखेल्न बस्नेतको आग्रह ! गीतनै व्याण्ड गरिने

२०७६ कार्तिक ३, आईतवार १७:०२ गते २०७६ कार्तिक ३, आईतवार १७:०२ गते २०७६ कार्तिक ३, आईतवार १७:०२ गते

हिन्दुहरुको नजिकिदै गरेको माहानचाड तिहारको अवसर पारेर गायक दुर्गेश थापाले बजारमा लाएको नयाँ गीत ‘ह्यापी तिहार चिसो वियर’को यति खेर निकै आलोचना भईरहेको छ। उनको गीतको शब्द र भिडियोमा मदिरालाई खुलमखुल्ला प्रशय दिएको भन्दै सर्वत्र आलोचना भएको हो।

लागु दुर्व्यशनमा आधारित वृतचित्र तयार पारिरहेका समाजसेवी विनय जंग बस्नेतले पनि गायक दुर्गेशको गीतको विरोध गरेका छन्। उनले भने, ‘आफ्नो सम्पति समेत् नभनी हामी दुर्व्यशन विरुद्ध अभियान चलाएर हिडिरहेका छौ। यस्तो अबस्थामा अजारकत्ता फैलाउदै आफु भाइरल हुन मदिरालाई प्रोत्साहन गर्न गाएको यो गीतलाई प्रतिबन्ध लगाउनुपर्छ।’उक्त गीतले मौलिकता विगारेरको उनको आरोप छ। उनले दर्शकलाई अनुरोध गर्दै भने, ‘यस्तो गाउँघर नै आतंकित गर्ने दुर्गेशको गीत गाउँदै बजाउँदै देउसी नखेल्नुहोला।’बाँकी हेर्नुहोस भिडियो :pnpkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *