प्रचण्ड आजै सिंगापुर जाने

२०७५ आश्विन १०, बुधबार ०६:३१ गते २०७५ आश्विन १०, बुधबार ०६:३१ गते २०७५ आश्विन १०, बुधबार ०६:३१ गते

प्रचण्ड आजै सिंगापुर जानेकाठमाण्डु टुडे
काठमाण्डु, १० असोज– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको फलोअप उपचारका लागि आज सिंगापुर जाँदैछन् ।

प्रचण्ड राति ९ः ०० बजे सिल्क एयरको उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । अल्जाइमरबाट पीडित दाहालको गत असारमा सिंगापुरमा उपचार भएको थियो । नेपालमा उपचार सम्भव नभएपछि सीताको भारतमा उपचार गराइएको थियो । तर, त्यहाँ पनि सुधार नभएपछ सिंगापुर लगिएको हो । उनको सिंगापुरस्थित एलिजावेथ अस्पतालमा वाटर थेरापी गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *