प्यूठानमा बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता

२०७७ भाद्र २४, बुधबार २२:४३ गते २०७७ भाद्र २४, बुधबार २२:४३ गते २०७७ भाद्र २४, बुधबार २२:४३ गते

प्यूठान, भाद्र २४ । प्यूठानमा राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुचना मिडिया प्रा.लीले अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिने भएको छ ।यहि भाद्र २९ गते परेको बाल दिवसको अवसरमा घरमा वसिरहेका बालबालिकाको लेखनमा विकास गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको सुचना डवली मिडिया प्रा.लि का अध्यक्ष शिशिर के.सीले जानकारी दिए । भाषिक शुद्धता, विषय लेखन र शव्द छनोटलाइ आधार मानेर मुल्याङ्कन गरिने प्रा.लीका व्यवस्थापक टु आर क्षेत्रीले बताए ।

प्रतियोगितामा सहभागि हुन चाहने १८ वर्षमुनिका बालबालिकाले ‘कोरोनाले बालबालिकाहरुको शिक्षामा पारेको प्रभाव’ विषयमा नेपाली वा अग्रेजी भाषामा निवन्ध लेखि यहि भाद्र २८ गते बेलुका ५ वजेसम्म प्रा.लीको मेल आइडि suchanadabalimedia@gmail.com तथा इन्टरनेटको पहुचमा रहनुभएका तथा मेल आइडी नचलाउने बालबालिकाले Suchana Dabali फेसबुक पेजमार्फत समेत सहभागिता जनाउन सकिनेछ । सहभागीमध्ये उत्कृष्ट प्रथम, द्धितिय र तृतियलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *