सञ्चारकर्मी विवेक लोप्चनको शब्द संकलनमा ‘कान्छिला जवानी’ सार्वजनिक

२०७७ कार्तिक २६, बुधबार २१:४३ गते २०७७ कार्तिक २६, बुधबार २१:४३ गते २०७७ कार्तिक २६, बुधबार २१:४३ गते

काठमाडौँ २६ कात्र्तिक । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर -२ ) बोलको गीत बजारमा आएको छ । उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन भने जेम्स जिम्बाले र्याप कम्पोज गरेका हुन ।

गंगाराम राई र कोष बोम्जनले छायांकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी र निर्देशन, मनोज कार्कीले सम्पादन र कलर गरेका हुन । भिडियोमा हेरुका लामा,कर्साङ लामा दोङ ,जेम्स जिम्बा तामाङ, आकाङक्षा लामा, सुजता तामाङको अभिनय रहेको छ भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा र अमिता दोङ गेस्ट आर्टिस्टको रुपमा अभिनय रहेको छ ।

भिडिओ:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *