२५ वर्ष पुरानो देवता फेरि ब्युतिदै

२०७७ चैत्र २९, आईतवार २०:२२ गते २०७७ चैत्र २९, आईतवार २०:२२ गते २०७७ चैत्र २९, आईतवार २०:२२ गते

चैत्र २९, काठमाण्डौ। नयाँ वर्ष २०७८ सालको शुभ अवसरमा स्वो प्रकाश कोविद ज्युको ‘देवता’ उपन्यासमा आधारित २५ वर्ष अगाडी निर्माण गरि तयार पारिएको प्रताप सुब्बाद्वारा निर्देशित टेली सिरियल ‘देवता’ दर्शकविनहरु सामु यही आउँदो २०७८ साल वैशाख १ गते बाट किम्भे प्रडक्शन युट्युब च्यानल मार्फत प्रदर्शन हुँदै छ। नयाँ वर्षको उपहार स्वोरुप दर्शकविनहरुले स्वीकार गरिदिनु हुन्छा भन्ने कुरामा हामी निर्माण टोली बिस्वोसथ भएका छौं।

सिक्किमको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यो टेली सिरियलमा यहाँहरुले रजनी राना, बिज्ञान जोशी, दिनेश सिंह महरा, दीगविजय केसी, माला महत, मेनुका प्रधान, सीबी सुब्बा, रवि शर्मा, श्याम भट्टराइ, ललित सुब्बा, बिशाल चाम्लिङ्ग, रोशन सुब्बा, हंग्मा सुब्बा, दवाकिपा भुटिया र देउकी भुटियाको अभिनय देख्न पाउनुहुनेछ। हेर्नुहोस उक्त टेली सिरियलका केहि झलकहरु:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *