पिटर थापालाई अर्को सफलता

२०७८ बैशाख १८, शनिबार ०८:५० गते २०७८ बैशाख १८, शनिबार ०८:५० गते २०७८ बैशाख १८, शनिबार ०८:५० गते

बेलायत -बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अर्को सफलता मिलेको छ। थापालाई टप इन्टर्नेशनल स्टुडेन्ट पल्टुन कमान्डर ब्याटल कोर्ष 2003 Brecon बाट पुरस्कार सहितको अन्तरराष्ट्रिय सम्मान प्रदान गरेको हो।थापालाई यसअघि पनि बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले विभिन्न देशवाट छानिएर आएका सैनिक अधिकृतहरुलाई बर्षभरि दिइने तालिममा सर्वोत्कृष्टता प्राप्त गर्नेलाई उक्त अन्तरराष्ट्रिय सम्मान दिइने प्रावधान अनुरुप गएको बर्ष नेपाली सेनाका थापालाई उक्त सम्मान दिइएको थियोे ।धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिकामा घर भएका सम्मानित थापा साढे दुई बर्षअघि मात्र नेपाली सेनामा भर्ती भएर छानिएर तालिमका लागि बेलायत आइपुगेका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *