काठमाडौं। साताको पाँचौ दिन बिहिबार सुनको मूल्य उकालो लागेको छ। बिहीबार सुन तोलामा ३ सय बढेर ९० हजार ६ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ थियो।त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रपैयाँमा कारोबार हुनेछ। यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कायम छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0