ऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिएरै मृ’त्यु ।
गुल्मी : विश्वभर महामारीका रुपमा फैलिएको को’रोना भा’इरसले समाजका सबै तह–तप्का, वर्ग, समुदायलाई नराम्ररी प्र’भावित तुल्याएको छ ।सामाजिक दूरी नै यो रोगबाट बच्ने सबै भन्दा उत्तम विधि भनेकै आधारमा को’रोना सं’क्रमित व्यक्तिलाई कतिपय ठाउँमा छोइछिटोको व्यवहार गरेको पाइन्छ ।
गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय राज भनेर चिनिने
युवराज नेपाली परदेशमा यस्तै छोइछिटोको सिकार हुँदा पानीका लागि त’ड्पिएर मृ,त्युवरण गर्न बाध्य भए । भारतको नयाँ दिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्वरोले सि’किस्त परेर कोठामा सुतेका थिए ।गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिना अघि भारत गएका उनी को’रोनाको दोस्रो लहरको सि’कार भएका हुन् ।उनले अस्पतालमा गएर जँचाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट नदेखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छाडेर अन्यत्र बसे । उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् । श्वास प्रश्वासमा समस्या भएर उनको मृ,त्यु भएको त्यहाँ रहेका नेपाली हरुले जनाएका छन् ।
उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् । पत्नी सिर्जनाका अनुसार उनी गत वर्ष वैशाखमा पनि को’रोना लहरकै बीच भारतबाट घर आएका थिए ।
आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ । हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्पतालबाट जँचाएर फर्किए पछि कसैलाई रिपोर्ट नदेखाएका कारण
साथीहरुले को’रोना सं’क्रमण लागेको आशंकामा साथ छाडे । परिणाम स्वरुप भोकैप्यासै त’ड्पिएर उनको मृ,त्यु भएको भारतीको भनाइ छ । भारतीका अनुसार राजको दा’ह सं’स्कारमा आएका अर्घाखाँचीका बुद्ध भन्ने एकजना युवाको पनि तीन/चार दिनपछि मृ,त्यु भएको छ ।एरै मृ’त्यु ।
३ दिन अगाडि Dainiki Samachar
गुल्मी : विश्वभर महामारीका रुपमा फैलिएको को’रोना भा’इरसले समाजका सबै तह–तप्का, वर्ग, समुदायलाई नराम्ररी प्र’भावित तुल्याएको छ ।सामाजिक दूरी नै यो रोगबाट बच्ने सबै भन्दा उत्तम विधि भनेकै आधारमा को’रोना सं’क्रमित व्यक्तिलाई कतिपय ठाउँमा छोइछिटोको व्यवहार गरेको पाइन्छ ।
गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय राज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छोइछिटोको सिकार हुँदा पानीका लागि त’ड्पिएर मृ,त्युवरण गर्न बाध्य भए । भारतको नयाँ दिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्वरोले सि’किस्त परेर कोठामा सुतेका थिए ।गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिना अघि भारत गएका उनी को’रोनाको दोस्रो लहरको सि’कार भएका हुन् ।उनले अस्पतालमा गएर जँचाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट नदेखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छाडेर अन्यत्र बसे । उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् । श्वास प्रश्वासमा समस्या भएर उनको मृ,त्यु भएको त्यहाँ रहेका नेपाली हरुले जनाएका छन् ।
उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् । पत्नी सिर्जनाका अनुसार उनी गत वर्ष वैशाखमा पनि को’रोना लहरकै बीच भारतबाट घर आएका थिए ।
आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ । हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्पतालबाट जँचाएर फर्किए पछि कसैलाई रिपोर्ट नदेखाएका कारण
साथीहरुले को’रोना सं’क्रमण लागेको आशंकामा साथ छाडे । परिणाम स्वरुप भोकैप्यासै त’ड्पिएर उनको मृ,त्यु भएको भारतीको भनाइ छ । भारतीका अनुसार राजको दा’ह सं’स्कारमा आएका अर्घाखाँचीका बुद्ध भन्ने एकजना युवाको पनि तीन/चार दिनपछि मृ,त्यु भएको छ ।
Views: 0