टि–२० विश्वकप : टस जितेर नेपालले फिल्डिङ राेज्याे

२०७५ आश्विन २४, बुधबार ०२:२० गते २०७५ आश्विन २४, बुधबार ०२:२० गते २०७५ आश्विन २४, बुधबार ०२:२० गते

२४ आश्विन २०७५, बुधवार 

आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत अाज नेपालले चीनसँग प्रतिस्प्रधा गर्दैछ ।

मलेसियाको बायुमास ओभल मैदानमा खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेकाे छ।

लगातार चार जित हात पार्दै नेपालले समूहको शीर्ष स्थानमा छ । उत्कृष्ट रनरेट आत्मसाथ गर्दै नेपालले एसिया नेपालले दुई खेलअघि नै दोस्रो चरणको सिट सुरक्षित गरिसकेको छ ।

एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणको छनोट खेल्ने लक्ष्य लिएको नेपालले चीनलाई हराएको खण्डमा च्याम्पियन बन्ने सम्भावना रहनेछ ।

समूहमा नेपालसँगै सिंगापुरको पनि समान आठ अंक छ । तर रनरेटमा पछि रहँदै सिंगापुर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा सि‌ंगापुरसँग खेल्न बाँकी

uyjeloo

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *