सचिन परीवारका बुबा तेजेन्द्र परियारलाई अहिले टिकटकमा धेरैले विभिन्न भिडियो बनाएर मजाक गरिरहेका छन्।एउटा गीतको शुटिङका क्रममा उनले एकजना मोडललाई बोकेको र उनीहरूको समूहमा नाचेको भिडियो यतिबेला निकै नै भाइरल भैरहेको पनि छ।केही समय अघि सामाजिक संजाल सचिन परियारको विषयले निकै नै तातेको थियो।
विशेषगरी उनको बुबा तेजेन्द्रले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले सामाजिक रुपमा निकै चर्चा एवम् विवाद समेत भैरहेको थियो। त्यसपछि पारीवारिक विषयमा त्यति अन्तर्वार्ता दिन नरुचाउने र मिडियाप्रती आ’क्रो’शि’त बन्दै आइरहेका तेजेन्द्र परियार केही लामो समयपछि पुन मिडियामा देखा परेका छन्।
उनले अन्तर्वार्तामा आफ्नो र सचिनको बारेमा केही प्रश्न नगर्नुहोस् भन्दै इन्कार गरेका थिए।यद्यपि सचिनको पढाइको विषयमा केही प्रश्नहरू भएको कारण उनलाई सोध्ने काम भयो तर उनले त्यस बिषयमा नसोध्न र भन्नू परे पनि ठीक ठाउँमा मात्रै भन्ने जानकारी दिए।उनी सार्वजनिक व्यक्ति भएका कारण उनको व्यक्तिगत तथा पारीवारिक जीवन आम चासोको विषय बनिरहेको भएकाले उहाँलाई केही प्रश्नहरू सोधिएको भनी उहाँ सँगै रहनुभएको सामाजिक अभियन्ता पूण्य गौतमले बताउनुभयो।
यस अघि स्कुलका पृन्सिपलले फोन गरेर छोराको पढाइ बुबाले नै डा’माडो’ल गरेको आ’रोप लगाएका थिए। बुबाले सचिनलाई गौशाला स्थित हिमाली बोर्डिङमा पढाएको र सधैं स्कुल पठाइरहेको र उ कक्षामा सधैं प्रथम हुँदै आइरहेको जनाइरहेको बेला स्कुलका पृन्सिपलले नै सचीन एक महिनादेखि स्कुल नआएको भन्दै फोन गरेपछि उनले झु’ठ बोलेको रहेछन् भनी प्रमाणीत भएको थियो।
उनले पढ्ने विद्यालायमा गएर हाजिरी चेक जाँच गर्दा उनी एक महिनादेखि स्कुल नगएको भनेर गयल देखिएको थियो। इन्द्रेणी मिडियाले सचिनको पढाइको जिम्मा लिँदै आएको भएतापनी उनी यतिबेला विद्यालय नगएको पाउँदा बुबा तेजेन्द्रले झु’ठ कुरा बोलेका रहेछन् भन्ने प्रमाणित भएको हो।
यता तेजेन्द्रले आफूले छोरालाई काठमाडौमा होस्टलमा राखेर पढाएको र छोरो नियमित स्कुल गइरहेको र विद्यालयमा पनि सचिन एउटा मात्रै यस्तो विद्यार्थी हो जसले सधैं कक्षामा प्रथम ल्याउँछ,मैले नराम्रो व्यवहार गरेको भए त सचिनले पढ्ने नै थिएन नि भनी जि’किर गरेका थिए।
त्यसपछि सत्यतथ्य के चाहिँ रहेछ भनेर बुझ्न जाँदा स्कुल ध’माध’म लागिरहेको थियो। त्यसपछि सचिनको हाजिरी चेक जाँच गर्दा महिनादेखि ग’यल भेटियो। कृपया बाँकी भिडियो हेर्नुहोला:
Views: 0