प्रेम पुर्ण प्रताप फाउण्डेशनले अधिकारकर्मी एवंम समाजसेवी जानकी बज्राचार्यलाई सामजिक सम्मान २०७९ द्वारा सम्मान

२०७९ आश्विन १०, सोमबार १३:५८ गते २०७९ आश्विन १०, सोमबार १३:५८ गते २०७९ आश्विन १०, सोमबार १३:५८ गते

काठमाडौं । प्रेम पुर्ण प्रताप फाउण्डेशन नेपाल दोलखाको चौथो वार्षिक साधरण सभा सम्पन्न भएको छ । जडीबुटीस्थित इन्द्रेणी व्याङ्क्वेटमा एक कार्यक्रम गरी फाउण्डेशनको चौथो सभा सम्पन्न गरिइएको हो । सभाबाट शान्तीदेवी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गररिएको छ। फाउण्डेशनको उपाध्यक्षमा देवी गुरुङ, सचिवमा हिरा थामी, सह– सचिवमा संगीता गुरुङ र राखी थामी कोषाध्यक्षमा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सन्जु श्रेष्ठ,अर्पणा जिरेल, कल्पना गौतम रहेका छन् । फाउन्डेसनकी संस्थापक संरक्षक पद्माा प्रधानले कार्यक्रम सफल बनाउनका लागि अमेरिकामा रहेर पनि हातेमालो गर्दै सहयोग गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यामा रही समाज राष्ट्र र विभिन्न सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै थप हौसला र प्रेरणा प्रदान गर्ने उद्धेश्यले सम्मान पत्र, प्रसंशा पत्रहरु पनि वितरण गरिएको थियो। यसै क्रममा गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि द्वारा संचालित च्छोरोल्पा टि.भी की प्रबन्ध निर्देशक, अधिकारकर्मी एवंम समाजसेवी जानकी बज्राचार्यलाई सामजिक सम्मान २०७९ द्वारा समान गएिको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *