काठमाडौं । नेपाली महिला टोलीले ओलम्पिक छनोटअन्तर्गत एसियाली प्रतियोगितामा म्यानमारविरुद्ध सुरुवाती अग्रता बनाएको छ ।
खेलको दोस्रो मिनेटमा मै घरेलु टोलीले गरेको फाउलमा नेपालले पेनाल्टीको अवसर पाएको हो । जसमा नेपालकी साबित्रा भण्डारीले गोल गरिन् ।
सन् २०२० मा जापानमा हुने ओलम्पिकका लागि भएको छनोटमा म्यानमार नेपालको समूहमा रहेको सबैभन्दा बलियो प्रतिद्वन्दी हो । यसअघि समुहको पहिलो खेलमा नेपालले छिमेकी भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।
१२ खरीबाट
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0