काठमाडौं । पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पुर्याएको योगदानको कदर स्वरुप सञ्चारकर्मी पराजुली डिबि पराजुली “ग्रील ब्यवसायी राष्ट्रिय सम्मान २०८०”बाट सम्मानित भएका छन्।
बिहीबार ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८ओैं साधारण सभा तथा ९ औं महाधिवेशनमा सञ्चारकर्मी पराजुली सम्मानित भएका हुन्।
एक दशकदेखि पत्रकारिता क्षेत्रमा लागेका डिल बहदुर पत्रकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय छन्। कार्यक्रममा उपराष्ट्रपति राम सहायप्रसाद यादवले पत्रकार पराजुलीलाई बिशेष सम्मान प्रदान गरेका हुन्।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0