भोट गरेर मिस तामाङ विजेता बनाउन रसुवाकी चेली पेमा डोल्माको आग्रह

२०८० माघ २८, आईतवार १८:४६ गते २०८० माघ २८, आईतवार १८:४६ गते २०८० माघ २८, आईतवार १८:४६ गते

काठमाडौं । मम्स इनटरनेशनलको १६ औँ संस्करणको मिस तामाङ २०२४ को दाबेदार प्रतियोगी पेमा डोल्मा तामाङले आफूलाई भोटिङ गर्न सबैसँग आग्रह गरेकी छिन।

फागुन १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ग्राण्ड फिनाले मिस तामाङ २०२४ को प्रतिष्पर्धा गरिरहेकी रसुवा जिल्लाको उतरी दुर्गम भेगमा पर्ने आमाछोदिङमो गाउँपालिका वडा न ३ गत्लाङकी २२ बर्सिया पेमा डोल्मा तामाङले भोट अपिल गर्दै आफनो मिहिनेत सफल बनाउनको लागि भोट गर्न हुन समस्त नेपाली दाजुभाई, दिदी बहिनी, आमाबुबा शुभचिन्तक सबैलाई आग्रह गरेकी छिन।

पेमा डोल्मा तामाङलाई भोट कसरी गर्ने ?

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *