कोसि प्रदेश खारेजि र अधिकार सम्पन्न किरात राज्य घोसणा नभए सम्म किरात मोर्चाले राज्यको चुवाब तथा अन्य राजनैतिक क्रियाकलाप बहिस्कार गर्ने घोषणा गर्दै मोर्चाले बिज्ञप्ति जारी गरेको छ । मोर्चाका केन्द्रिय अध्यक्ष मिसेकहाङ किरातको हास्ताक्षरमा बिज्ञप्ति जारी गर्दै मोर्चाले ईलाम क्षेत्र नं २ को उप- निर्वाचन लाई नैतिक बहिस्कार गरेको घोसणा गरेको हो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0