विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै नेपाल हाउसको विभिन्न स्किम

२०८१ बैशाख २५, मंगलवार १९:२७ गते २०८१ बैशाख २५, मंगलवार १९:२७ गते २०८१ बैशाख २५, मंगलवार १९:२७ गते

काठमाडौं । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ । माता तीर्थ औँसी बहार भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ ।

वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न डिजाइन भराइटि र स्वादमा केक उपलब्ध गराउने भएको छ ।

खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लासको रेस्टुरेन्ट नेपाल हाउसका संचालक टीका गाैतमले आमालाई आजको दिन मात्र होइन, हरेक दिन सम्मान गर्नु आवश्यकता रहेको छ भन्दै आमाको मुख हेर्ने दिन आफूहरूले
ताजा सफा एवं स्वादिलो आकर्षक केक उपलब्ध गराउने जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका भर फ्री होम डेलिभरीका साथ केक उपलब्ध गराउँदै आएको समेत बताउनुभयो । माता तीर्थ औँसीको दिन पनि आफूहरू फ्री होम डेलिभरी गर्न तत्पर रहेको गाैतमले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *