ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा

२०८१ चैत्र १८, सोमबार ११:५० गते २०८१ चैत्र १८, सोमबार ११:५० गते २०८१ चैत्र १८, सोमबार ११:५० गते

काठमाडौँ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईदउलफित्रले नेपाली समाजमाधार्मिक सहिष्णुता सद्भावना बढाउँदै लगेको बताउनुभएको सभापति देउवाले आज ईदउलफित्रका अवसरमा शुभकामना सन्देश दिँदै ईद पर्वलेमुलुकमा शान्ति, सद्भाव समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक बहुधार्मिकविशेषताले भरिपूर्ण एक सुन्दर देश भएको यहाँ विभिन्न जातजातिका आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज चाडपर्व रहेकोबताउनुभयो

विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरुलाई सबैले आदर सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा , त्यसमध्ये ईदउलफित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको

सभापति देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईदउलफित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथादाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना (ईद मुवारक) व्यक्त गर्नुभएको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *