काठमाडौं – हालै मात्रा एक भिडियो सार्वजनिक गरिएको छ र उक्त भिडियोमा मलेसियामा काम गर्दै आएकी सरस्वतीको जीवन कथामा आधारित गीतको भिडियो युट्युव च्यानलमा सार्वजनिक भएको छ।
हिरा रनपाल र सरस्वती छन्त्यालको सुमधुर आवाजमा रहेको भिडियो शुक्रबार हिरा रनपालको युट्युब च्यानलबाट सार्वजानिक भएको हो।
लामो समयदेखि मलेसियामा काम गर्दै आएकी सरस्वतीलाई आफ्नै श्रीमानले झुट्टो आरोप लगाएका थिए। अनि अन्तत उनी जेलमा जान्छिन्। झुटको आरोपमा जेल बसेकी उनलाई साथीहरुको सहयोगमा वकिल लगाएर निकालिन्छ
।
उनले आफ्नो श्रीमानको ज्यादती कहानी सुनाए पछि बिष्णु भण्डारीले शब्द तयार गरेका छन् भने सरस्वतीको लागानीमा हिरा राणपलको लय र संगीतमा तयार पारीएको यस् गीतको भिडियोलाई धन बहादुर तामाङ (सागर) ले निर्देशन का साथै अमित बि क को छायांकान र राजेश कुमारको सम्पादनमा तयार गरिएको छ। यस् भिडियोमा जीवन पासाको सिंगारमा सितल के सि र सरस्वती छन्त्याल ले अभियान गरेकोछ्न भने साथ् दिएको छ्न देबेन्द्र खड्का सिदर्थ खनाल इन्द्र शर्मा र रमेशले ।
भिडियो :
Views: 2