कपिलवस्तु को कृष्णनगर नगरपालिका का २५ जना कोरोना संक्रमित डिस्चार्ज
कृष्णनगर,जेठ ३१ | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आयसा गर्ल्स कालेज काेराेना आइसाेलेसन सेन्टर मा रहेका २५ जना कोरोना संक्रमित १४ दिन पछि घर फर्केका छन्।नगरपालिका भित्र काेराेना संकरमित बढ्न थालेपछि…