Month: २०७८ कार्तिक २७, शनिबार १७:३६ गते

छ वर्षसम्म पनि किन बन्न सकेन मुडे-चरिकोट सडक : कहाँ गयो ७९ करोड ?

जनताको ॲाखामा छारो हाल्न बन्द गर्नुस हामिलाई सडकको धुलो नै काफि छ – बसन्त तिवारी कात्तिक,२६ काठमाडौं। सेटिङमा चलेको मेरो देशको राजनिति अनि बिकास निर्माणका काममा भयको भ्रष्टाचार, बेथिति ढिलासुस्ति…

समाजसेवी किरण नेपालीले आसन्न १४ औँ महाधिवेशनमा नुवाकोटबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा

नेपाली कांग्रेसका सकृय युवा तथा समाजसेवी किरण नेपालीले आसन्न १४ औँ महाधिवेशनमा नुवाकोटबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन। महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने…

काँग्रेसको छानविन समितिले फर्म नभरेकालाई क्रियाशिल सदस्यता दिएपछि रसुवामा विवाद

रसुवा, २४ कात्तिक । हिमाली जिल्ला रसुवामा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता फर्म नभरेकालाई क्रियाशिल सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यतामा…

युवा पुस्ताको प्रतिनिधित्व गर्न महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी दिनेछु:नवराज भट्टराई

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराईले अब युवा पुस्ताले पार्टीको नेतृत्व लिने बेला आएको बताएका छन्।अहिलेको नेतृत्व र परिश्थितिबाट मात्र पार्टी र देश…

छबिलाल बिश्वकर्मालाइ एमाले पदाधिकारी नबनाउने हो भने एमालेमा दलितको आकर्षण रहन्न – किरण बिक

नेकपा एमालेको महाधिवेसन मङ्सिर ११(१२ गते चितवनमा हुदैछ । प्रस्तुत छ एमाले महाधिवेसन वरिपरी रहेर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बौद्धिक नेता किरण बिक संग गरिएको कुराकानी । १।दशौ महाधिवेसन नजिक…

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवर र दक्षिण कोरियाका वरिष्ठ केमिष्ट लिम क्योङ्गटेकको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल

काठमाडौं । दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन हुने भएको छ । श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपाल र पी…

अरिकल इभेण्टसमा आधुनिक सुबिधा सहिदको बुकिङ खुला

काठमाडौं– काठमाडौको महाराजगंजमा संचालित अरिकल एभेण्टसले कार्तिक २४ गते बुधबार देखी पूर्ण सेवा उपलब्ध गराउने भएको छ । अरिकलले कोभिड १९ का कारण प्रभावित रहदै आएको बिबाह, बर्थडे, गुन्यु चोली,…

‘छक्का पञ्जा ४’ कलाकार जितु नेपाल नरहने भएका छन् ।

काठमाडौं- फिल्म ‘छक्का पञ्जा ४’ कलाकार जितु नेपाल नरहने भएका छन् । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा जितुले आफु नरहने घोषणा गरेका…