Month: २०७८ चैत्र २९, मंगलवार १८:२६ गते

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, २९ चैत – वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर नगरपालिका-१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई सोमबार…

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सर्लाही, २९ चैत – बागमती नगरपालिका-९ बस्ने ४२ वर्षीय चन्देश्वर महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका-८ बस्ने १९ वर्षीय अमृत परियारलाई गएराति प्रहरीले पक्राउ गरेको…

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

मोरङ, २९ चैत – बिराटनगर महानगरपालिका-१५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा…

षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने : पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली

राजाराम दास, जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।…

बाघको आक्रमणमा परी मृत्यु

वारा – मिति २०७८/१२/२८ गते दिउँसो अं.१५:०० बजेको समयमा जिल्ला बारा कोल्हवी नगरपालिका वडा नं.२ तामागढी साझेदारी वनमा घाँस काट्न गएका ४ जना स्थानिय व्यक्तिहरू मध्येका जिल्ला बारा जितपुरसिमारा उ.म.न.पा.१६…

बल्कबष्टर नेपाली फिल्म अवार्ड २०७८ मा सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं – विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ । पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरको प्रमुख आतिथ्यमा…

नयाँ बर्षको अबसर पारेर प्रथम नागार्जुन रानीपाटी महोत्सव औपचारिक प्रारम्भ

काठमाडौं २८ चैत/नयाँ वर्ष २०७९ को अवसर पारेर काठमाडौको नागार्जुन नगरपालिका– ५ रानीटार सितापाइलामा ‘प्रथम नागार्जुन रानीपाटी महोत्सवको औपचारिक रुपमा प्रारम्भ भएको छ। नागार्जुन नगरपालिका भित्रका स्थानीय कला, संस्कृति र…

फेस अफ कर्पोरेट २०२२” कोे आवेदन फारम खुला

काठमाडौँ — चैत्र २८, २०७८ – नेपाली सौन्दर्य प्रतियोगिता जगतमै पहिलो पटक कर्पोरेट क्षेत्रमा आवद्द रहेका महिला तथा पुरुष लक्षित सौन्दर्य प्रतियोगिता ‘‘फेस अफ कर्पोरेट २०२२” को पहिलो संस्करण आयोजना…

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं, २८ चैत – गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल…

नियन्त्रित लागूऔषध सहित पक्राउ

झापा, २८ चैत बिर्तामोड नगरपालिका-९ धनबिर टोलबाट नियन्त्रित लागुऔषध २५ ट्याब्लेट नाईट्रोसन, करिब १ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-४ बस्ने भारत घर भएका ३४ वर्षीय रवि…