Month: २०७९ असार ३२, शनिबार २२:३४ गते

लायन्स क्लब अफ काठमाडौँ समर्पणको अध्यक्षमा अखिल अग्रवाल

काठमाडौँ, ३२ असार । लायन्स क्लब अफ काठमाडौँ समर्पणको अध्यक्षमा लायन अखिल अग्रवाल निर्वाचित हुनुभएको छ । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तर्गत सानेपामा सञ्चालित सो क्लबको शुक्रबार साँझ…

गाउले लभस्टोरीमा आधारित चलचित्र चोलीको तुनाको शिर्ष गीत सार्वजनिक

काठमाडौ ३१ असार । सुस्मिता फिल्मको ब्यानरमा राजेन्द्र ढकाल (राहुल) द्धारा निर्माण गरिएको चलचित्र चोलीको तुनाको शिर्ष गीत सार्वजनिक भएको छ । सामाजिक कथाबस्तुमा निर्माण गरिएको उक्त चलचित्रको शिर्ष गीत…

नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ

रूपन्देही, ३० असार – नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, २९ असार – कैलाली, टिकापुर नगरपालिका-९ स्थित खक्रौलाचेकपोष्टबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिनेपदार्थ सहित बर्दिया राजापुर नगरपालिका-७ बस्ने २५ वर्षीय लक्ष्मण सुनार सहित ४ जनालाई…

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा, २९ असार – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–१४ घर भएका ४२वर्षीय बाबु घिसिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बाट भारततर्फ जान…

भानु जयन्तीको अवसरमा विहिप नेपालद्वारा जनकपुरधाममा प्रभातफेरी

राजाराम दास – जनकपुरधाम । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २९ असार – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका–६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत…

नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं, २८ असार – ​सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका विकाश भन्ने३१ वर्षीय राजेश बिकलाई…

साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, २८ असार – ​प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (KoreaInternational cooperation Agency) नेपालकापदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफलतथा अन्तरक्रिया कार्यक्रम नेपाल…

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

काठमाडौं, २८ असार – ​काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलस्थित टहराबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँ बस्ने तेह्रथुम सुङ्गनाम गाउँपालिका-४ घर भएका २६ वर्षीय दिपक तामाङलाई सोमबार…