Month: २०७९ असार १९, आईतवार ०७:३२ गते

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १८ असार – ​तनहुँ, बन्दिपुर गाउँपालिका-२ गैरागाँउ बस्ने ४५ वर्षीयराजन श्रेष्ठलाई करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा राखेको…

डरधम्की दिई फिरौती रकम माग गर्ने दुई जना पक्राउ

मोरङ, १८ असार – ​विराटनगर महानगरपालिका–३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-४ कञ्चनबारीबस्ने पथरीशनिश्चरे…

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

मोरङ, १८ असार – आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्यागरेको अभियोगमा रंगेली नगरपालिका–१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो…