आठ करोड विदेशी मुद्रा अपचलन गरेको अभियोगमा पौडेलबिरुद्द मुद्दा
काठमाडौँ , राजश्व अनुसन्धान विभाग,नेपाल प्रहरी,रास्ट्रबैंक लगाएतका निकायले विदेशी मुद्राको अबैधानीक कारोवार अर्थात हुन्डीको कारोवार गर्नेलाई कहिले काहि कार्वाहि गरेको जस्तो गरेपनि रेमिटेन्स भित्रने मुख्य देशहरुमा खुलेआम हुन्डीको कारोवार हुने…