सोह्रौँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी भव्यताका साथ सम्पन्न
काठमाडाैं। १६ औँ अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनी भव्यताका साथ सम्पन्न भएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा पौष २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको कार्यक्रम शनिबार गते समापन भएको हो। जुत्ता तथा चप्पलसम्बन्धी…