नेपाल को नम्बर एक ब्युटी पार्लरले गर्यो यस बर्ष को विधाथीहरुलाई दिक्षित समारोह
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सैलुन फेसियल हाउसले यो वर्षको दिक्षान्त समारोह सम्पन्न गरेको छ । फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी सिपमूलक तालिम लिएका विद्यार्थीहरूलाई दिक्षित गर्न समारोह आयोजना गरिएको हो…