बालश्रम अन्त्यको माग गर्दै बालबालिकाले सांसदहरूलाई पठाए सन्देश, संसदमा आवाज उठाउने सांसदको प्रतिबद्धता
काठमाडौं १२ जुन | बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा नेपालका विभिन्न जिल्लामा रहेका बालबालिकाहरूले सांसदहरूलाई मोबाइल म्यासेजमार्फत बालश्रम अन्त्यका लागि संसदमा आवाज उठाउन आग्रह गरेका छन। बालश्रमसम्बन्धी ऐन २०५६ को परिमार्जन,…