यूट्युब च्यानलमार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गर्ने ब्यक्ति पक्राउ
काठमाडौं, २१ असार – यूट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार प्रहरीले…