एनआरएनए मलेसियामा एकता अधिवेशनका लागी सहमति
मलेसिया: शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत भेला’ ले अधिवेशनको गर्न सहमति जुटेको हो । मलेसियामा रहेका विभिन्न संघ, संस्था, गैर आवासिय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व…