एनआरएनमा सहमति र एकताको बिकल्प छैन, सबैले आफ्नो दम्भ छोडौं : आर.के शर्मा,एनआरएनए अभियन्ता
एनआरएनए एकता महाधिवेशमा अध्यक्ष पदमा तपाइँ प्रतिस्पर्धी हुनुहुन्थ्यो, तर किन एक्कासी छोड्नुभयो नि ? गैरआवासीय नेपाली संघ (एनआरएनए) सबैको साझा चौतारी हो । यो सबैको आस्थाको धरोहर हो । यो…