Category: मनोरञ्जन

entertainment news, video

प्रदर्सनीको लागि तयार भयो चलचित्र “चिट्ठी”

काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो चलचित्र चिट्ठी यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य…

टेलिसिरियल ‘सीता’को प्रसारण सुरु

१० असोज २०८०, बुधबार – काठमाडौं ,घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु…

तिलकसिंह पेलाले ल्याए ‘देउसरा आइगै’

असोज ५ – काठमाडौं । गायक तथा संगीतकार तिलकसिंह पेलाले नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक गरेका छन् । सुदूरपश्चिमेली भाषा र संस्कृति प्रस्तुत गरिएको गीतमा पेलाको स्वर तथा संगीत र…

लिगेश भट्टराई अभिनित “तिम्रै पिरले हो कि माया” सार्वजनिक !!

असोज ४ – काठमाडौं । आधा दर्जन फिल्मको गित र दर्जनौ म्युजिक भिडियोमा धेरै कलाकारहरुलाई नचाईसकेका निर्देशक तथा नृत्य निर्देशक लिगेश भट्टराईको अभिनयमा तिम्रै पिर ले होकि माया सार्वजनिक भएको…

आइफोन बाट खिचिने भनिएको चलचित्र ”अ प्लेस अन्डर द सन्” बन्ला त ?

असोज ४ – काठमाडौं । केही दिन अगाडी आइफोन द्वारा खिचिने चलचित्र ‘अ प्लेस अन्डर द सन्’ को बिज्ञापन आएपछि, यो खबर ले निकै चलचित्र प्रेमी हरु माझ बिबाद उठाइयो…

१ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता शाहरुख खान

असोज ४ – काठमाडौं । चार वर्षको लामो ब्रेकपछि ‘पठान’सँगै शाहरुख खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचिरहेको छ । पहिले ‘पठान’ र अब ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा आक्रामक…

नेपालमा पहिलो पटक आइफोनबाट ‘अ प्लेस अन्डर द सन’ फिल्म खिचिने

काठमाडौं – ३१ भदौ, नेपालमा पहिलो पटक आइफोनबाट फिल्म खिचिने भएको छ । नेपालका फिल्म कलेजहरुबाट ब्याचलर पास गरेका विद्यार्थीहरुले आइफोन १४ प्रो म्याक्सबाट फिल्म ‘अ प्लेस अन्डर द सन’को…

हास्य अभिनेता आदर्श मिश्रको ‘एकादेशको शहर’ गीत सार्वजनिक

काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ नयाँ गीत आउने क्रममा सुरज महर्जनको बिल्कुलै नयाँ गीत ‘एकादेशको शहर’ बजारमा आएको छ। फरक बिषयबस्तुलाई टपक्क टिपेर कमेडी गरि लाखौं दर्शक श्रोताको मन…

‘तीज आयो सङ्गिनी’ बजारमा

काठमाडौं। हिन्दू नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै पछिल्लो समय तीजका गीतहरू सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलेको छ। त्यसै क्रममा ‘तीज आयो संगिनी’ सार्वजनिक भएको छ। पार्वती बुढाथोकीको शब्द…

शर्मिलाको तीज गीत ‘राजाले दिएको ’ सार्वजनिक (भिडियाेसहित )

काठमाडौ । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’…