दाङमा ६ महिनामा २६४ जना हराएको ब्यक्तिहरुको निवेदन यकिन तथ्यांक लिन समस्या : प्रहरी
(सागर थापा दाङ) माघ २४ दाङ जिल्ला प्रहरी कार्यालय दाङमा मानिस हराएको सूचना लिएर आउनेहरु मानिस फेला परेपछी भने जानकारी दिन नआउने गरेको पाएको छ । हराएका मानिस परिवारको सम्पर्कमा…