सरसफाई अभियानको ४२७ औं हप्ताको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ।
काठमाडौं । बागमती सरसफाई महाअभियानबाट प्रेरित भई फोहरको श्रोत बाटै व्यवस्थापन गर्नुपर्छ भन्ने उदेश्यका साथ २०७४ बैशाख २ गते बाट शुरु भएको चक्रपथ सरसफाई अभियानको ४२७ औं हप्ताको पुर्व सन्ध्यामा…