Month: २०७४ फाल्गुन १०, बिहीबार १७:४५ गते

प्रहरी चौकी सिसहनियाँको भवन शिलन्यास

ओमप्रकाश गुप्ता सिसहनियाँ १० फागुन । देउखुरीको सिसहनियाँमा विहिवार प्रहरी चौकी सिसहनियाँको भवन शिलन्यास गरिएको छ । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पुजापाठ गरी शिलन्यास गरेका हुन् । भवनको…

कसैसंग एक रुपैंया नलिएको पत्रकार आचार्यको स्पष्टोउक्ति

दाग १० फागुन । पत्रकार गणेश आचार्यले आफुले रकमका लागि कसैसंग बार्गेनिङ नगरेको तथा कसैसंग एक रुपैंयापनि नलिएको बताएका छन् । विहीवार एक विज्ञप्ति प्रकासित गर्दै उनले आफुसंधै पत्रकारिताको मुल्य…

सञ्चारकर्मी सँग अन्तरक्रिया कार्यक्रम

ओमप्रकाश गुप्ता लमही ९ फागुन । महिला तथा पछाडी परेका समुदायको सामाजिक तथा सांस्कृतिक अधिकार प्रवद्र्धनमा लमहीमा संञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष हरि…

हात्तीपाइले रोग निवारण गर्न जिल्लाभर अभियान चलाईने

ओमप्रकाश गुप्ता देउखुरी ९ फागुन । हात्तीपाइले (फाईलेरिया) रोग निवारण गर्नका लागि नेपाल सरकारले यहि फागुन १२,१३ र १४ गरी ३ दिन सम्म दाङ जिल्लाका सबै गाउँ तथा नगरहरुमा अभियान…

रक्तदान गरेर दाङमा प्रजातन्त्र दिवसको समापन

घोराही, ८ फागुन । ६८ औँ प्रजातन्त्र दिवसका अबसरमा आज दाङमा रक्तदान कार्यक्रम गर्दै दिवसको समापन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा रक्त सञ्चार केन्द्र घोराहीमा…

भीरबाट लडेर एक महिलाको मृत्यु

रुकुम,फागुन ८ जिल्लाको मुसिकोट नगरपालिका– १ सीमाचौरमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षकी जयमती बोहराको भीरबाट लडेर मृत्यु भएको हो। भीरबाट खस्दा…

दाङका लागि छुटेको बसमा विप्लवका कार्यकर्ता द्वारा बम प्रहार

दाङ,फागुन ८ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नम्बरको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक एक समूहद्वारा…

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

बुद्धिमान पुन सल्यान । सल्यानमा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका छन् । जिल्ला अदालत सल्यानमा अहिले सबैभन्दा बढी मुद्दा सम्बन्ध बिच्छेदको आउने गरेको अदालत स्रोतले जनाएको छ । अहिले दैनिक…

छुरा प्रहारवाट दाङमा एकजना गम्भिर घाईते

छुरा प्रहारवाट दाङमा एकजना गम्भिर घाईते भएका छन् । रोल्पा निवासी,घोराही उपमहानगरपालिका वडा नम्बर १६लेटारमा बस्दै आउनुभएका १९वर्षका निरज पुन मगर छुरा प्रहार वाट घाईते हुनुभएको छ । आज महोत्सव…

दाङ महोत्सवमा रौनकता थपिदै छैटौ दिनपनि दर्शकको अत्यधिक चाप

दिपक वली दाङ,८फागुन उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को…