महा बिनासको संघारमा घोराही सिमेन्ट प्रभावित बस्ति ,प्रतिकृया बिहिन सिमेन्ट उद्योग
सागर थापा दाङ, चैत्र ६ मानव बस्तीको विचमा सिमेन्ट उद्योग आएर बसेपछि लक्ष्मीपुर र सुनपुरबासीहरुलाई यतिबेला मुटुमै किलो गाडिए जस्तो भएको छ । भएको जग्गामा उब्जनी हुँदैन । जागीर छैन्…