विपद जोखिम न्यूनिकरणमा स्थानीय सरकारको भूमिका रहने
ओमप्रकाश गुप्ता गढवा २ जेठ । स्थानीय तहमा आईपर्ने विपद जोखिम न्यूनिकरण, उद्धार र राहतका लागी अब स्थानीय सरकारको भूमिका तथा जिम्मेवारी महत्वपुर्ण रहने भएको बुधवार देउखुरीको लमहीमा आयोजित एक…
Online Khabar
ओमप्रकाश गुप्ता गढवा २ जेठ । स्थानीय तहमा आईपर्ने विपद जोखिम न्यूनिकरण, उद्धार र राहतका लागी अब स्थानीय सरकारको भूमिका तथा जिम्मेवारी महत्वपुर्ण रहने भएको बुधवार देउखुरीको लमहीमा आयोजित एक…
ओमप्रकाश गुप्ता गढवा २ जेठ । देउखुरीको गढवामा रहेको खानेपानी आपूर्ति ३ दिन अघि देखी बन्द हँुदा खानेपानीको समस्या देखिएको छ । जसका कारण एक सरकारी विद्यालय नै बन्द भएको…
जेष्ठ १ घोराही मैत्रीपुर्ण फुटबलमा पत्रकारहरुको समुह विजयी भएको छ । पत्रकार महासंघको टोलीले युवा संघलाई ७—० गोल अन्तरले विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका…
ओमप्रकाश गुप्ता देउखुरी १ जेठ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको छ । वर्ग संघर्ष र आमूल परिवर्तन हाम्रो अभियान, गणतन्त्र राष्ट्रियताको रक्षा तथा संघीयताका…
ओमप्रकाश गुप्ता देउखुरी १ जेठ । देउखुरीको राप्ती गाउँपालिका ४ नयाँगाउमा आइतवार राती एक घरमा चोरी भएको छ । आइतवार राती समयमा चोर घरको ढोकामा लगाएको ताल्चा फोडी घर भित्र…
ओमप्रकाश गुप्ता सिसहनियाँ ३१ वैशाख । गए रातीको हावाहुरीले देउखुरीको राप्ती गाउँपालिकाको २ गाउँमा क्षती पु¥याएको छ । हावाहुरीले वडा नम्बर ५ कालापानीका रामप्रसाद चौधरीको कच्ची घरमा रुखको हाँगा खस्दा…
अाेमप्रकाश गुप्ता भालुवाग ३० वैशाख । महेन्द्रनगरबाट प्युठानका लागि छुटेको बस प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी खोला (बड्डाँडा नजिकै) दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये अहिलेसम्म एकजनाको…
ओमप्रकाश गुप्ता देउखुरी २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आइतबार (भोली) नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल बन्दको आह्वान…
ओमप्रकाश गुप्ता देउखुरी २८ वैशाख । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ५ दिने माइक्रोस्कोपी शिविर मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकामा क्षयरोगको संक्रमण फैलनबाट नागरिकलाई बचाउने उदेश्यले संम्भावित १…
सागर थापा /महेन्द्र सिंह बाँके २८ बैशाख नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको नौ महिनामा झण्डै ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि चैत…