नेपाल बेस्ट म्युजिक अवार्ड २०२१ : विभिन्न विधाका उत्कृष्ट पाँच सार्वजनिक
काठमाडौं : ‘नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१’ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरेको छ। ३५ वटा विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।अवार्ड आगामी बैशाख पहिलो साता सम्पन्न हुने आयोजक…