Month: २०७७ चैत्र ७, शनिबार १९:२० गते

मनास्लु वर्ल्ड कलेजमा बिबिएसको भर्ना खुल्यो

काठमाडौं । नयाँ प्रकारको सोच र चिन्तन राखेर काठमाडौंको चुच्चेपाटीमा बहु-आयामिक शैक्षिक कार्यक्रम सहित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली“ले संचालित मनास्लु वर्ल्ड कलेजले अब स्नातक तहकोआरोहणमा अग्रसर हुदै त्रिभुवन विश्वविद्यालय,अन्तर्गत…

विकासका काममा राजनीति गर्न हुँदैन’

काठमाण्डौ। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ ।जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उहाँले नीति र नेतृत्वलाई…

तारकेश्वरमा फेरि उदायो एमाले, राज्यमन्त्रीद्धारा पार्टी कार्यालयको उद्घाटन

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ४ मा आज नेकपा एमालेको कार्यालय उद्घाटन गरिएको छ ।शहरी विकास राज्यमन्त्रीसमेत रहेका एमालेका नेता रामबीर मानन्धरले एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरेका हुन् । सर्वोच्च…

राजनीतिक नेतृत्व इमान्दार नहुँदा यस्तो विकृति आयो – अध्यक्ष भरत गिरी

काठमाडौं । आमूल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीले राजनीति गर्ने नेता र मन्त्रीहरुमा डर नभएकाले अपराध र भ्रष्टाचार बढ्दै गरेको आरोप लगाएका छन् ।पार्टीद्धारा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष…

डोरी बाटेर नामक म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । राम बहादुर खत्रीद्धारा लिखित डोरी बाटेर गीतको म्युजिक भिडियो यहि चैत्र ६ गते शुक्रवार काठमाडौको चण्डोलस्थित ग्रीन हट क्याफेमा बिमोचन गरी सर्वजनिक गरेकोे छ । नेपालका वरिष्ट कलाकार…

उपत्यकामा हुने सवारी जामले वर्षमा एक खर्ब १६ अर्बको क्षति – अर्थशास्त्री डा. चन्द

६ चैत, काठमाडौं । उपत्यका हुने सवारी जामले वर्षमा एक खर्ब १६ अर्बको क्षति हुने देखिएको छ । सो अध्ययनअनुसार काठमाडौं उपत्यकामा सवारी जामका कारण मोटरसाइकलमा यात्रा गर्ने व्यक्ति प्रतिघण्टा…

असी युवालाई होटल तालिम प्रदान

काठमाडौँ, ६ चैत । कोथिना मिठो छ होटल तालिम केन्द्रको आयोजनामा असी युवालाई होटल तालिम प्रदान गरिएको छ। होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै…

सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ६ चैत । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहको संस्थाले ५ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले…

नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै नेपाली सेफ अवार्ड हुने

काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति रहेको नेपालिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै नेपालि सेफ अवार्ड हने भएको छ। कार्यक्रम…

शिखर बौद्धिक व्यक्तित्व श्रेष्ठको पार्थिव शरीर शोभाभगवतीमा अन्त्येष्ठी

काठमाडौं, ०५ चैत्र – शिखर बौद्धिक पुरुष माणिकलाल श्रेष्ठको पार्थिव शरीरको आज अन्त्येष्ठी गरिएको छ । दिवंगत श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्ठी शोभाभगवती स्थित इन्द्रायणीघाटमा दिउँसो करिब ४:०० बजे गरिएको हो…