पहिलो पिजा अर्डर गर्नेलाई ‘फ्री पिजा, फ्री डेलिभरी’
काठमाडौँ, १७ वैशाख । काठमाडौँको लाजिम्पाटमा रहेको हस्पिटालिटी म्यानेजमेन्ट स्कूल ‘कोथिना मिठो छ’ पहिलो पिजा अर्डर गर्नेलाई ‘फ्री पिजा, फ्री डेलिभरी’ अभियान सञ्चालन गरेको छ ।नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको…