Month: २०७७ चैत्र २७, शुक्रबार २३:०१ गते

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित, कार्यसमिती चयन

काठमाडौं, २७ चैत्र – नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको…

चैत २४ को सम्झना गर्दै वामनेताहरुले गम्भीर समिक्षा सहित नयाँ ढंगले बहश बढाउनमा जोड

चन्दा थापा चन्दिका। २५ चैत, काठमाडौं । पहिलो जनआन्दोलनको ३१ वर्षमा सन्तोषजनक उपलब्धि हासिल हुन नसके पनि चैत २४ को सम्झना गर्दै वामनेताहरुले गम्भीर समिक्षा सहित नयाँ ढंगले बहश बढाउनमा…

कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्न सक्छ, स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्यमन्त्री

काठमाडौं, २३ चैत : सरकारले आउँदो जेठ र असारमा कोभिड-१९ संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा…

देशभर वायु प्रदूषणको मात्रा खतरनाक अवस्थामा, बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौं, २३ चैत : काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले…

भारत छत्तीसगढ : माओवादीसँगको भि’डन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या २२ पुग्यो

एजेन्सी, २२ चैत्र : भारतको छत्तीसगढमा माओवादीसँगको भि’डन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । शनिबार बिहान भएको भि’डन्तमा ज्यान गुमाउनेमध्ये २० जना सुरक्षाकर्मीको श’व भेटिएको बीबीसी हिन्दीले जनाएको…

विदेशबाट आज १५ श’व नेपाल भित्रिए, विमानस्थल पुगेका बाबुराम भट्टराई भावुक

काठमाडौं, २२ चैत्र : आइतबार एकैदिन विदेशबाट १५ श’व नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान…

नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड, यस्तो छ आज कारोबार

काठमाडौं, २२ चैत्र : शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । आइतबार २५ दशमलव ७१ अङ्कले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको…

ललितपुर मेयर कप : महिला क्रिकेटमा एपीएफ र ललितपुर विजयी

ललितपुर, २२ चैत्र : ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लब र ललितपुर मेयर्स-११ विजयी भएका छन् । आइतबारको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले हरायो…

मर्सील्याड नेपालको आयोजना र पराजुली को पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री

नुवाकोट – ककनी गाउँ पालिका चित्रे स्थीत श्री शान्ति देवि आधारभुत विद्यालयका ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।मर्सील्याड नेपालको आयोजनामा सितला देवि प्रिन्टीङ प्रेस,ममता फाउन्डेसन नेपाल,सामरीटन ट्रष्ट एवं…