भारतीय सांसदले नेपाल र नेपालीको ठाडै अपमान, भनिन् नेपालीलाई ‘चौकिदार’

२०७५ फाल्गुन २८, मंगलवार १२:१९ गते २०७५ फाल्गुन २८, मंगलवार १२:१९ गते २०७५ फाल्गुन २८, मंगलवार १२:१९ गते

एजेन्सी । भारतीय एक सांसदले सामाजिक सञ्जालमा नेपालीलाई अपमानजनक शब्द प्रयोग गर्दै स्टाटस लेखेकी छन् । भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी हुन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेर लेखेको स्टाटसमा नेपाल र नेपालीलाई अपमान गरेर लेखेकी हुन् । उनले लेखेको सो स्टाटसको विरोध भइरहेको छ । सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् ।

सांसद अल्का लाम्बाले आफ्नो ट्वीटमा लेखेकी छिन्ः

प्रिय भारतवासी,

कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।

चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।

नेपालका चौकीदार चोर हुँदैनन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *