विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजन मा समचार बाचिका एवम् कार्यक्रम प्रस्तोता सन्तोषी अधिकारी लाई फोकस नेपालले आयोजना गरेको साताै वार्षिक शुभकामना आदन प्रदान तथा ” समूद्वीका लागि सहकार्य रास्ट्र को निम्ति अपरिहार्य ” विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रमको बिच सम्मानित भएकी हुन्। बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेत को प्रमुख आतिथ्य र रामचन्द्र पोखरेलको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0