संचारकर्मी सन्तोषी अधिकारी सम्मानित

विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजन मा समचार बाचिका एवम् कार्यक्रम प्रस्तोता सन्तोषी अधिकारी लाई फोकस नेपालले आयोजना गरेको साताै वार्षिक शुभकामना आदन प्रदान तथा ” समूद्वीका लागि सहकार्य रास्ट्र को निम्ति अपरिहार्य ” विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रमको बिच सम्मानित भएकी हुन्। बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेत को प्रमुख आतिथ्य र रामचन्द्र पोखरेलको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *