४३ जना काे PCR परिक्षणका लागि नमुना संकलन गरियो

२०७७ बैशाख २३, मंगलवार २०:२७ गते २०७७ बैशाख २३, मंगलवार २०:२७ गते २०७७ बैशाख २३, मंगलवार २०:२७ गते

धीरज काेरी/कपिलवस्तु सम्बाददात, २३ बैशाख महाराजगन्ज नगरपालिका वडा नं ७ कुशहवा काे स्वास्थ्य चाैकी मा ४३ जना क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे PRC परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कुमार थापा र महाराजगन्ज नगर स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल , मनाेज काेरी काे संयोजकत्वमा ४३ जना काे PCR परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको छ।

महाराजगन्ज नगरपालिका काे कुशहवा,हर्दौना, सिसुवा, कजहवामा क्वारेन्टाइनमा रहेका ४३ जना काे PCR नमुना परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको महाराजगन्ज नगर स्वास्थ्य शाखा का मनाेज काेरीले जानकारी दिनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *