काठमाडौं । काठमाडौं स्थित सिनामंगलमा प्रेसर कुकर बम भेटिएको छ । उक्त प्रेसर कुक्कर बम आज बिहान ७ बजे भेटिएको हो ।प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो तर कुकर भित्र ढुंगामाटो भेटिएको प्रहरी स्रोतको दाबी छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0