Category: अपराध

world crime News

इलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं, १ असार – ​ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा स्याङजा आँधिखोला गाउँपालिका-२…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ३० जेठ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत…

एक सय १३ गोटा वन्यजन्तु कछुवा सहित पक्राउ

पर्सा, ३० जेठ – वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३ गोटावन्यपशुपन्क्षी कछुवा सहित बारा कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई सोमबार प्रहरीले पक्राउ…

ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ३० जेठ – ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गौशला बस्ने धनुषा सबैला नगरपालिका–१० बस्ने ४५ वर्षीया अनुराधा कुमारी साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ठगी,…

दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

काठमाडौं, ३० जेठ – काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-१ घर भएका…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २९ जेठ – मकवानपुर, बकैया गाउँपालिका-५ कर्मचुली बस्ने राक्सीराङगाउँपालिका-१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको…

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

कास्की, २८ जेठ – ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिकानगरपालिका–७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाईबिहीबार प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा…

बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सर्लाही, २८ जेठ – लालबन्दी नगरपालिका-१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, २८ जेठ – रूपन्देही, शुद्धोधन गाउँपालिका-१ कुस्माबाट करिब १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।…

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

रौतहट, २७ जेठ – ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबावु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको…