बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्बजनिक (भिडियो सहित)
काठमाडौं – बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरीएको हो । एक दशक अगाडि…