काठमाडौँ जिल्लाव्यापी वृहद खेलकुद प्रतियोगिता–२०८२ आइतबार देखि
काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरपालिका वडा नं २६ को आयोजनामा ‘काठमाडौँ जिल्लाव्यापी वृहद खेलकुद प्रतियोगिता–२०८२’ असार १ गते आइतबारदेखि हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ ले…