‘सालको पातको टपरी’ लोक गित यी विदेशीले गाउँदा बीचमा शब्द बिग्रिएपछि…(हेर्नुहोस भिडियो)

२०७५ माघ ८, मंगलवार २३:१७ गते २०७५ माघ ८, मंगलवार २३:१७ गते २०७५ माघ ८, मंगलवार २३:१७ गते

गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ गीत यति चर्चित बन्यो कि जसको मुखमा पनि यही गीत झुन्डिएको छ। चार महिना अघि युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई युट्युबमा पनि अत्याधिक मन पराइएको छ।

यो समाचार तयार पार्दासम्म गीतलाई युट्युबमा दुई करोड ३० लाख पटक हेरिएको छ। गीत युट्युबमा मात्रै चर्चामा छैन। अहिले यो गीत विवाह, कुनै उत्सव, पार्टी लगायतका स्थानमा पनि बजाइने गरेको पाइन्छ। विशेष गरेर कुनै पार्टी, विवाहमा मानिसहरू नाच्न मिल्ने गीतहरू बढी खोज्ने गर्छन्।

यसैबीच एक विदेशीले उक्त गीत गाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा उनले उक्त चर्चित गीत गाउँदा शब्द बिर्सिन्छन् र बिचमै गाउन छाड्छन्।

हेर्नुस् यो भिडियो :

https://www.facebook.com/Nepalify/videos/235021607389507/?t=19

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *