अर्चना पनेरु अभिनित “जिस्म” को सिक्वेल “जिस्म २”को टिजर सार्वजनिक: हेर्नुहोस।

२०७५ माघ ९, बुधबार १३:४३ गते २०७५ माघ ९, बुधबार १३:४३ गते २०७५ माघ ९, बुधबार १३:४३ गते

काठमाडौँ, ९ माघ : चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्र “जिस्म”को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो ।

राजु गिरिको निर्माण रहेको “जिस्म २”लाई निर्देशक इन्द्र जीले निर्देशन गरेका छन् ।

राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए ।

सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दै छन् । भने चलचित्रमा अनिल राइको नृत्य,योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताए ।

हेर्नुहोस “जिस्म २” को टिजर :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *